लण्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ । संक्रमित संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ ।शनिबार सार्वजनिक तथ्याङ्क अनुसार संक्रमित संख्या अहिलेसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यो संख्या बेलायतमा महामारी शुरु भए यताकै सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २६ लाखको हाराहारी
from रातोपाटी https://ift.tt/2Mp0amp
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।