ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोभ्याक्सिनको ट्रायलमा समावेश भएका व्यक्तिको मृत्युमा भारत बायोटेकको यस्तो दाबी

भारत बायोटेकको कोभ्याक्सिन विवादबाट अछुतो हुन सकेको छैन । भोपालमा कोभ्याक्सिनको ट्रायलमा समावेश ४७ वर्षका एक पुरुषको संदिग्ध मृत्युको खबर सार्वजनिक भएको छ । दीप मरावी १२ डिसेम्बरमा कोभ्याक्सिनको ट्रायलमा समावेश भएका थिए । भ्याक्सिनको डोज लिएको ९ दिनपछि अर्थात् २१ डिसेम्बरमा उनको संदिग्ध मृत्यु भएको थियो । २२ डिसेम्बरमा शवको पोस्टमार्टम गर्दा उनको शरीरमा विष भेटिएको पुष्टि भयो । शुक्रबार यो खबर मिडियामा आएपछि विभिन्न अड्कलबाजी सुरु भए । भ्याक्सिनमाथि प्रश्न उठाउन थालियो तसर्थ शनिबार भारत बाय

from रातोपाटी https://ift.tt/2Lz5Rhp

Post a Comment

0 Comments