ब्रेकिङ न्युज

6/recent/ticker-posts

बाइडेनको शपथ ग्रहण अघि हिंसाको षड्यन्त्र, ५ दिनअघि ट्रकबाट ११ बम जफत गरिएको थियो

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको २० जनवरीमा शपथ ग्रहण समारोह अघि हिंसा हुनसक्ने अनुमान गरिएको छ । बुधबार राष्ट्रपति ट्रम्पका समर्थकले संसद भित्र प्रवेश गरेर तोडफोड गरेका थिए । यतिबेला संसद् भित्र र बाहिर भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो । अब यो मामिलामा नयाँ खुलासा भएको छ । सीएनएनको एक रिपोर्ट अनुसार बिहिबार संसद भवन अर्थात् क्यापिटल हिलभन्दा केही टाढा एउटा ट्रक राखिएको थियो । यसको खोजी गर्दा ११ घरेलु बम र केही हतियार बरामद गरिएको थियो । अल्बाम

from रातोपाटी https://ift.tt/3ozlF23

Post a Comment

0 Comments