ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतले इस्लामिक स्टेटलाई प्रोत्साहन दिइरहेको पाकिस्तानको आरोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् । इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एनेन्सीले भारतको साम्प्रदायिकता फैलाउने उद्देश्यलाई सफलतापूर्वक विफल पारेको छ । इमरान खानले भने, ‘दुर्भाग्यले चरमपन्थी हजारा कार्यकर्तालाई कम जनसंख्या भएको क्षेत्रमा निशाना बनाइरहेका छन् । उनका अनुसार अघिल्ला सरकारले बलूचि

from रातोपाटी https://ift.tt/3nuZDvZ

Post a Comment

0 Comments