लिभरपुलको प्रिमियर लिग उपाधि रक्षा गर्ने अभियानमा साउथह्याम्पटनले ठूलो धक्का दिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको हो ।ड्यानी इंग्सले खेलको दोस्रो मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो । प्रिमियर लिगमा इंग्सको यो ५० औँ गोल थियो ।योर्गन क्लपको टोलीले यो सिजन लिगमा ब्यहोरेको यो दोस्रो पराजय थियो । हारका बावजुद गोलअन्तरको आधारमा लिभरपुल लिगको शीर्ष स्थानमा कायम छ । तर, लिभरपुलले पछिल्ला खेलहरुबाट ९ अंक बटुल्न सक्नेमा मात्र २ अंक बटुलेको छ ।यदी म
from रातोपाटी https://ift.tt/3ojlVCq
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।