दमक/झापा, १७ पुष । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाउन समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो । दैनिक ४/५ जनाको शव जलाउने कनकाई नदिमा पानी नहुँदा सरसफाईमा समस्या भएको स्थानियबासी बताउछन् । शव जलाउने माथिल्लो भागमा मोटरको सहयोग लिएपनि बगेर जाने ठाउँमा पानी नभएको बताईएको छ […]
from News24 : Premium News Channel https://ift.tt/383yRGD
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।