काठमाडौं, १८ पुष । कोरोनाका कारण सन् २०२० सुखद रहेन। कोरोनाले सबैभन्दा बढी असर गरेको उड्डयन क्षेत्रको आम्दानी सन् २०२० मा करिब ८० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको समीक्षा अवधिसँग तुलना गर्दा करिब ५ अर्ब ६९ करोड रुपैयाँ आम्दानी घटेको देखिन्छ। उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२० मा उड्डयन क्षेत्रले करिब […]
from News24 : Premium News Channel https://ift.tt/384lztn
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।