ब्रेकिङ न्युज

6/recent/ticker-posts

१० वर्ष कान्छा निक जोनससँगको विवाहबारे यसो भन्छिन् प्रियंका चोपडा

बलिउड नायिका प्रियंका चोपडाले हालै निक जोनस र उनीबीचको १० वर्षको उमेर भिन्नतामाथि खुलेर कुरा गरेकी छिन् । प्रियंकाले विवाह गरेदेखि नै यो विषय धेरैको चासो बनेको छ । हालै एक म्यागजिन फोटोसुटका बेला प्रियंकाले यसबारे कुरा गरेकी छिन् । उनका अनुसार उमेरको अन्तर र संस्कृति  उनीहरुको प्रेमको बीचमा कहिल्यै नआएको उनले बताएकी छिन् । प्रियंका चोपडा भन्छिन्, ‘एक साधारण जोडी झैं तपाईंहरु दुबैले एक–अर्काको बानी, रुची र अरुचीबारे बुझ्न अत्यावश्यक छ । मेरा लागि निकसँगको जीवन एक एड्भेन्चरजस

from रातोपाटी https://ift.tt/39mYcuP

Post a Comment

0 Comments