ब्रेकिङ न्युज

6/recent/ticker-posts

पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिनमा चार परम्परा तोडे, निभाए एउटा मात्रै

जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिइसकेका छन् । डोनाल्ड ट्रम्पको अब पूर्व राष्ट्रपतिको रुपमा इतिहासमा दर्ता भइसकेको छ । ट्रम्प जनवरी ७ अघि आफूले चुनाव हारेको स्विकार गर्न नै तयार थिएनन् । चुनावमा धाँधलीको आरोपमा अडिरहे । उनले बाइडेनलाई जीतको औपचारिक बधाईसमेत दिएनन् । १५० वर्षमा उनी पहिलो यस्तो राष्ट्रपति बनेका थिए जसले नयाँ राष्ट्रपतिको सपथ समारोहमा भाग लिएका थिएनन् । यूएसएटुडेको एक रिपोर्ट अनुसार ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्ना अन्तिम दिनमा एउटा मात्रै परम्पराको पालना ग

from रातोपाटी https://ift.tt/2Ns2o56

Post a Comment

0 Comments