शनिबार दुर्घटनाग्रस्त भएको यात्रु विमानको ब्ल्याक बक्स समुद्रको कुन स्थानमा खसेको छ, त्यसबारे पत्ता लागेको इन्डोनेशियाका अधिकारीले जानकारी दिएका छन् । उनीहरुले सोमबार खोजी अभियान सुरु भएपछि नेवीका गोताखोरले दुबै फ्लाइट रेकर्डर्सलाई समुद्रबाट निकाल्ने बताएका छन् । इन्डोनेशियाको नेशनल ट्रान्सपोर्ट सेफ्टी कमेटीका प्रमुख सोर्जेन्ट तजाहोनोले भने, ‘हामीले दुबै ब्ल्याक बक्सको स्थानलाई चिन्ह लगाएका छौं । अब गोताखोरले त्यसको खोजी सुरु गर्नेछन् र हामीलाई आशा छ कि त्यो भेट्टाउन धेरै समय लाग
from रातोपाटी https://ift.tt/3nv6MwA
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।