ब्रेकिङ न्युज

6/recent/ticker-posts

अबको तीन दिनको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।यसैगरी आज बिहान देशको केहि पहाडी भूभागमा आंशिक  बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।  आगामी तीन दिनको मौसम पूर्वानुमानःबिहीबार दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को  

from रातोपाटी https://ift.tt/3hNUMEY

Post a Comment

0 Comments