ब्रेकिङ न्युज

6/recent/ticker-posts

चीनका अर्बपति व्यापारी ज्याक माले दुई महिनामा कसरी गुमाए १२ खर्ब ?

चिनियाँ व्यापारी ज्याक माका लागि सन् २०२० का अन्तिम महिना सुखद रहेनन् । अलिबाबाका सह–संस्थापक ज्याक मालाई अक्टोबरको अन्त्यदेखि करिब ११ अर्ब डलरको झट्का लागेको छ । नेपाली मुद्रामा यो रकम १२ खर्ब रुपैयाँभन्दा बढी हो । अलीबाबा चीनको सबैभन्दा ठूला कम्पनीमध्ये एक हो । यो वर्ष ज्याक माको सम्पत्ति करिब ६१.७ अर्ब डलर पुगेको थियो र उनी एकपटक पुनः चीनका सर्वाधिक धनाढ्य व्यक्ति बन्ने सूची नजिक पुगेका थिए ।ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार, यद्यपि, ज्याक माको कूल सम्पत्ति घटेर ५०.

from रातोपाटी https://ift.tt/2X6RQdk

Post a Comment

0 Comments