एजेन्सी, १८ पुस । भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले त्यहाँकाे सेरम इन्स्टि्ट्युट अफ इण्डिया (एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड नामक काेराेना खोपलाई आपतलीन प्रयोगकाे अनुमति दिएको छ । अंग्रेजी नयाँ वर्षकाे दिन यही जनवरी १ मा उक्त अनुमति दिइएकाे हाे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत […]
from News24 : Premium News Channel https://ift.tt/3n22A73
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।