बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगेर मारेर खाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको हो । छोरा सन्तोषको मोटरसाइकलमा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् ।बेलुकी करिब ९ बजे घुम्ना पुलनजिक घटना भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘बाघले आ
from रातोपाटी https://ift.tt/38Wt9Ws
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।