काठमाडौं, २७ पुष । राजधानीको मुटु मानिने भूगोलपार्कमा स्थापना गर्न लागिएको पूर्वराजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललित ज्यापूको मूर्ति हाल प्रतिस्थापन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ । ती तीन महापुरुषको पुरानो मूर्तिसँग हाल बनाउन खोजिएको मूर्ति नमिल्दो देखिएको आशय व्यक्त गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले हाल ती मूर्तिलाई […]
from News24 : Premium News Channel https://ift.tt/38wZwvV
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।