काठमाडौँ, १८ पुष । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लामाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा युनाइटेडले एस्टोन भिल्लामाथि २-१ गोलअन्तरको जित निकालेको हो। रोमाञ्चक खेलको ४० औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दा पहिलो हाफमा युनाइटेड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भिल्लाले खेल बराबरीमा ल्यायो। खेलको ५८ […]
from News24 : Premium News Channel https://ift.tt/2LaipLZ
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।