ब्रेकिङ न्युज

6/recent/ticker-posts

संरक्षित क्षेत्रमा बढ्यो सुरक्षा चुनौती

काठमाडौँ, १७ माघ । पछिल्लो समय संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेसँगै यसको नियन्त्रणका लागि सरकारका विभिन्न निकायले सक्रियता बढाएका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सङ्कटमा परेको अस्तिìव रक्षा गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकाय सक्रिय बनाइएको छ । सुरक्षा सक्रियताकै कारण त्यस्ता वन्यजन्तुका आखेटोपहार तथा वनपैदावर […]

from News24 : Premium News Channel https://ift.tt/39tJvqS

Post a Comment

0 Comments