ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोनाको नेगेटिभ रिपोर्ट बिना बेलायतमा ‘नो इन्ट्री’

बेलायतमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि पश्चात् देशव्यापी रुपमा लकडाउन लागू गरिएको छ र प्रतिबन्ध थप कडा पारिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकारीसमेत दिए । बेलायतमा कोरोनाको नयाँ भेरियन्टको मामिला सार्वजनिक भएपछि सरकार कडा व्यवहार अपनाइरहेको छ । चीफ मेडिकल अफिसर क्रिस विट्टीले मंगलबार दिएको जानकारी अनुसा

from रातोपाटी https://ift.tt/3pP6dPJ

Post a Comment

0 Comments