ब्रेकिङ न्युज

6/recent/ticker-posts

बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाए

आउँदो २० जनवरीमा अमेरिकाका राष्ट्रपति बन्न लागेका जो बाइडेनले कोरोनाभाइरस भ्याक्सिनको दोस्रो डोज लगाएका छन् । बाइडेनको ट्रान्जिसन टीमले यसको जानकारी दिएका हुन् ।बाइडेनको यो डोज डेलावरमा उनको घर नजिकैको अस्पतालका चीफ नर्सले दिएका हुन् । यतिबेला उनले त्यहाँ उपस्थित मिडियासँग संसद भवनमा भएको आक्रमणबारे प्रतिक्रिया दिँदै भने, ‘मलाई लाग्छ, जुन मानिसहरुले यो विद्रोहलाई भड्काए र मानिसहरुको ज्यान खतरामा पारे, सार्वजनिक सम्पत्तिमाथि क्षती पुर्याए, उनीहरुलाई पक्राउ गर्न निकै महत्वपूर्ण छ, उनीहर

from रातोपाटी https://ift.tt/38Anuq8

Post a Comment

0 Comments