ब्रेकिङ न्युज

6/recent/ticker-posts

अंग्रेजी नयाँ वर्षको दिन कुन राशिको मनग्गे आम्दानी, कसको स्वास्थ्यमा समस्या ? हेर्नुहोस् राशिफल

विसं. २०७७ साल पौष १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वितीया, ०६ घडी ०३ पला, बिहान ०९ बजेर २२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–तिष्य, ३४ घडी ०८ पला, बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त अश्लेषा । योग–वैधृती, १८ घडी ४९ पला, दिउँसो ०२ बजेर २८ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर, बिहान ०९ बजेर २२ मिनेट उप्रान्त वणिज, बेलुकी ०९ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादि

from रातोपाटी https://ift.tt/3pF53WK

Post a Comment

0 Comments