सिन्धुपाल्चोक, २२ पुष । गएको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । असार–साउनमा गएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको […]
from News24 : Premium News Channel https://ift.tt/2XaVAKG
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।