काठमाडाैं, २१ पुष । धनुषाको विदेह नगरपालिका–२ दुहबीकी रामपुकारी रायको जीवनमा पुस १६ गते राति बज्रपात आइलाग्यो। पाँच वर्षीय छोरा अभिनन्दन छिमेकीको भैंसीगोठमा गाडिएको अवस्थामा मृत फेला परे। आफन्त प्रमिलादेवी राय अमातले रकम लेनदेनलाई रिसइबी बनाएर अभिनन्दनको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्यो। महोत्तरीको बर्दिबासकी ३० वर्षीया सबिना खातुनकी ६ वर्षीया छोरी गुलाब्साको मंसिर ७ […]
from News24 : Premium News Channel https://ift.tt/2JHWOtI
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।