ब्रेकिङ न्युज

6/recent/ticker-posts

जर्मनीको डायचे बैंकले ट्रम्पसँगको व्यापारिक सम्बन्ध समाप्त गर्ने, राष्ट्रपतिलाई ठूलो धक्का

जर्मनीको डायचे बैंकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका कम्पनीसँग व्यापारिक सम्बन्ध समाप्त गर्ने भएको छ । डायचे बैंक ट्रम्पका कम्पनीका ऋणको एउटा निकै ठूलो स्रोत हो र बैंकको यो निर्णय ट्रम्पको व्यापारका लागि निकै ठूलो धक्का हुनसक्छ । डायचे बैंकले यस्तो समय यो निर्णय गरेको छ जब अन्य थुप्रै संगठनले पनि ट्रम्पसँग आफ्नो सम्बन्ध समाप्त गरिरहेका छन् । ट्वीटरदेखि व्यावसायिक गोल्फर्स असोसिएशनसम्मका सबैले ट्रम्पसँग सम्बन्ध तोडेका छन् । यी सबै कम्पनीले ट्रम्प ब्रान्ड बनाउन निकै महत्वपू

from रातोपाटी https://ift.tt/3qhGC2e

Post a Comment

0 Comments