ब्रेकिङ न्युज

6/recent/ticker-posts

शरीरमा क्याल्सियमको कमी पूरा गर्नका लागि यी पाँच खानेकुरालाई खानामा समावेश गर्नुहोस्

किवीमा ६० मिलिग्राम क्याल्सियम पाइन्छ । तपाईंलाई मनपर्छ भने किवीको जुस पनि पिउन सक्नुहुन्छ । यदि तपाईंलाई क्याल्सियम खानु छ र दुग्धजन्य पदार्थसँग तपाईंलाई एलर्जी छ भने यो गुलियो–अमिलो फल तपाईंलाई मन पर्नेछ । तपाईं किवीलाई सलादको रुपमा पनि समावेश गर्न सक्नुहुन्छ । किवी खाँदा प्लेटिलेट्स पनि बढ्छ । जसको प्लेटिलेट्स कम हुन थाल्छ, डाक्टरले उनीहरुलाई किवी खान सल्लाह दिन्छन् । हरियो पत्तेदार सागसब्जीःयदि तपाईंले दैनिक बिहान १ कचौरा हरियो पत्तेदार सागसब्जी खानुहुन्छ भने तपाईंले १०० मिलिग्राम

from रातोपाटी https://ift.tt/3qVYGPG

Post a Comment

0 Comments