ब्रेकिङ न्युज

6/recent/ticker-posts

देवघाटमा ९८ वर्षीया बृद्धालाई कोभिड खोप लगाईँदै

दमौली, १९ माघ । तनहुँको देवघाट गाउँपालिकामा ९८ वर्षीया बृद्धालाई कोभिडविरुद्धको खोप लगाईएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गतको समाजकल्याण केन्द्र ज्येषठ नागरिक आश्रममा बस्दै आउनुभएकी ९८ वर्षीया अगमकुमारी उपाध्यायलाई आइतबार कोभिडविरुद्धको खोप लगाई देवघाट गाउँपालिकामा खोप अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । बृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिक अधिकांश […]

from News24 : Premium News Channel https://ift.tt/3tcHbwk

Post a Comment

0 Comments