ब्रेकिङ न्युज

6/recent/ticker-posts

आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल, बिहानैदेखि प्रहरीको धरपकड

 नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding

from रातोपाटी https://ift.tt/39J3yBM

Post a Comment

0 Comments