ब्रेकिङ न्युज

6/recent/ticker-posts

बिहिबार कुन राशिका लागि कति शुभ ?

विसं. २०७७ साल माघ २२ गते । बिहीबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–सप्तमी, १७ घडी ०९ पला, दिउँसो ०१ बजेर ४३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–स्वाती, ३६ घडी २३ पला, बेलुकी ०९ बजेर २४ मिनेट उप्रान्त विशाखा । योग–गंड, ४२ घडी ३९ पला, बेलुकी ११ बजेर ५५  मिनेट उप्रान्त वृद्धि । करण–बव, दिउँसो ०१ बजेर ४३ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिम

from रातोपाटी https://ift.tt/2YJQB4C

Post a Comment

0 Comments