ब्रेकिङ न्युज

6/recent/ticker-posts

बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

छिमेकी  जिल्ला सुर्खेतमा   समेत   बर्डफ्लु   भेटिएपछि   बाँके जिल्ला  सो रोगको  अत्यधिक  जोखिममा  रहेका बेलासमेत  भारतबाट  अवैध  रूपमा  भइरहेको कुखुराको आयात भने रोकिएको छैन ।काठमाडौँ  र  सुर्खेतमा  बर्डफ्लु  भेटिएपछि प्रहरी   प्रशासनले   भारतबाट   कुखुरा   आयात गर्न  नदिने  बताइरहेको  छ ।  यही  बेला  दुई दिनको  अन्तरालमा  भारतबाट  अवैध  रूपमा

from रातोपाटी https://ift.tt/3bIaHC3

Post a Comment

0 Comments