ब्रेकिङ न्युज

6/recent/ticker-posts

आम हड्ताल गर्न प्रचण्ड–माधव समूहले तोक्यो कमाण्डर, को नेता कहाँ ?

 नेपाल कम्युनस्टि पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालका लागि विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमान्डर तोकेको छ । आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा कमान्डरहरु तोकिएका हुन् ।जसअनुसार निम्न स्थानहरुमा शीर्ष नेताहरु कमान्डरका रुपमा खटिनेछन् ।कलङ्कीः  युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुः बेदुराम भुसाल, सातदोबाटोः देव गुरुङ, पुल्चोकः पम्फा भुसाल, कोटेश्‍वरः लीलामणि पोखरेल, चाबहिलः

from रातोपाटी https://ift.tt/3oPpbEO

Post a Comment

0 Comments