ब्रेकिङ न्युज

6/recent/ticker-posts

विपन्न परिवारका महिलालाई बाख्रापलनका लागि अनुदान

कञ्चनपुर, २० माघ । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका […]

from News24 : Premium News Channel https://ift.tt/2MsoC6T

Post a Comment

0 Comments