ब्रेकिङ न्युज

6/recent/ticker-posts

आङ सान सूकीमाथि लगाइए थुप्रै आरोप, फागुन ३ गतेसम्म हिरासतमै

म्यानमारमा सोमबार भएको सैन्य ‘कू’ पछि त्यहाँको प्रहरीले नेता आङ सान  सूचीमाथि थुप्रै आरोप लगाइएको छ । प्रहरीको दस्तावेज अनुसार उनलाई १५ फेब्रुअरीसम्म हिरासतमा राखिने छ । आङ सान सूचीमाथि आयात निर्यातको नियम उल्लंघन गरेको र गैर कानूनी ढङ्गले दूरसंचार यन्त्र राखेको आरोप लगाइएको छ । यद्यपि, उनलाई कहाँ राखिएको छ, त्यसबारे खासै जानकारी भने दिइएको छैन । तर खबरकाम अनुसार उनलाई राजधानी नेपीडावमा उनको घरभित्रै नजरबन्दमा राखिएको छ । अपदस्त राष्ट्रपति विन मिनमाथि पनि थुप्रै आ

from रातोपाटी https://ift.tt/3rly6ja

Post a Comment

0 Comments