ब्रेकिङ न्युज

6/recent/ticker-posts

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, 'मे/जुनसम्म परीक्षा दिने मिति सकिएको छ', उनले राजधानीसँग भने । यो समाचार आजको राजधा

from रातोपाटी https://ift.tt/3pOUH7f

Post a Comment

0 Comments