ब्रेकिङ न्युज

6/recent/ticker-posts

जुम्लाको २ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने तयारी थालेको हो । स्थानीयस्तरमा उत्पादित खाद्यान्न खरीद गरी त्यसको ब्राण्डिङ तथा प्रवद्र्धनमा कम्पनी लागेको छ ।कम्पनीले २ सय क्वीन्टल मार्सी खरीदका लागि फागुन ३ गते सूचना निकालेर ठेक्का आह्वान गरेको छ । ठेक्का परेपछि कर्णाली प्रदेशको सुर्खेतबाट चामल खरीद गरी काठमाडौंमा ल्याएर &ls

from रातोपाटी https://ift.tt/3etdSk7

Post a Comment

0 Comments