ब्रेकिङ न्युज

6/recent/ticker-posts

डढेलोले उच्च बन्दै प्रदूषण : छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्न सुझाव

 डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्य एसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन् ।त्यस्तै उत्तर र दक्षिण अम

from रातोपाटी https://ift.tt/2O8OANF

Post a Comment

0 Comments