ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रधानमन्त्रीको गृहनगरमा डेढ अर्बको भ्यू टावर किन ?

पुष्प खड्काझापा । सामान्यतया भ्यू टावर भन्नेवित्तिकै सूर्योदय, सूर्यास्त, हिम शृङ्खला वा कुनै रमणीय प्राकृतिक दृश्य हेर्ने उपयुक्त ठाउँ भन्ने बुझिन्छ । रमणीय दृश्य अवलोकनका लागि भ्यू टावर चढ्ने गरिए पनि झापाकोे दमकमा निर्माणाधीन भ्यू टावरको अवस्था भने फरक छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकको वडा नम्बर ३ दापगाछीमा निर्माणाधीन भ्यू टावरबाट माथिका कुनै पनि दृश्य देख्न सकिँदैन । तराईको समथर भूभागमा निर्माण भइरहेको भ्यू टावरबाट पर्यटकले छेउछाउको फाँटबाहेक अन्य दृश्य देख्न सक्ने छैनन् ।भ्याट

from रातोपाटी https://ift.tt/3cVEIPC

Post a Comment

0 Comments