ब्रेकिङ न्युज

6/recent/ticker-posts

बैङ्क तथा वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौँ । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो  एक  सातामा  वाणिज्य  बैङ्कहरूको  कर्जा  लगानी २७   अर्ब   रुपियाँ   पुगेको   छ ।   नेपाल   बैङ्कर्स   एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना  महा

from रातोपाटी https://ift.tt/3sCT3GS

Post a Comment

0 Comments