ब्रेकिङ न्युज

6/recent/ticker-posts

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

तनहुँको एक दम्पतीले चितुवासँग लडेर  छोरालाई बचाउन सफल भएका छन् ।  बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार  साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई   चितुवाले आक्रमण गरेको थियो ।   साथमै रहेको छोरालाई  चितुवाले आक्रमण  गरेपछि  बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा

from रातोपाटी https://ift.tt/3qweJmJ

Post a Comment

0 Comments