ब्रेकिङ न्युज

6/recent/ticker-posts

स्वास्थ्य कार्यक्रम : १ खर्ब ८० अर्ब रुपैयाँ खर्च लाग्ने प्रक्षेपण

 सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०७७-७८–२०७९-८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न १ खर्ब ८० अर्ब ७७ करोड ४ लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । जसअन्तर्गत २०७७-७८ मा ६० अर्ब ६७ करोड ८८ लाख, २०७८-७९ मा ५८ अर्ब ४९ करोड ४ लाख र २०७९-८० मा ६१ अर्ब ६० करोड १२ लाख खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।यसअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा ब्याक्टेरियोलोजी,

from रातोपाटी https://ift.tt/3qDLTAR

Post a Comment

0 Comments