ब्रेकिङ न्युज

6/recent/ticker-posts

तराई–मधेस द्रुतमार्ग विवादः खोकना छाडेर निजगढतर्फ काम

काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना विवाद नभएको क्षेत्र केन्द्रित भएको छ । द्रुतमार्गअन्तर्गत ललितपुरको खोकनातर्फ मुआब्जा विवाद सुल्झाउन गाह्रो परपछि निजगढतर्फ काम अगाडि बढाइएको हो। सडक विस्तारलेखोकनाकोसांस्कृतिक सम्पदा र संस्कृति मासिने भन्दै विरोध भइरहेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गमा अहिले वाल लगाउने र बक्स कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । केही भागमा निर्माणकोकाम जारी छ । खोकनातर्फको विवाद समाधान नहुँदासम्म आयोजना निजगढबाट क

from रातोपाटी https://ift.tt/3rAp4i4

Post a Comment

0 Comments