ब्रेकिङ न्युज

6/recent/ticker-posts

ग्राहक खोसेको भन्दै पठाओ चालकप्रति ट्याक्सी व्यवसायी रुष्ट

काठमाडौं । सोमवार काठमाडौं नयाँ बसपार्कमा केही ट्याक्सी व्यवसायीले पठाओका एक चालकमाथि कुटपिट गरे । आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले पठाओ चालकमाथि आक्रमण गरेपछि सोमवार दिनभर ट्याक्सी व्यवसायी र पठाओबीच द्वन्द्व चर्कियो ।मंगलवार पठाओले आफ्नो एपमा समस्या आएको भन्दै सेवा सञ्चालनमा रोक लगायो । सोही दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुवै पक्षलाई बोलाएर छलफल ग¥यो । महाशाखाले घटनामा संलग्न चालक आबद्ध संस्था उपत्यका मिटर ट्याक्सी व्यवसायी चालक सेवा समाज र पठाओका प्रतिनिधिलाई महाशाखामा बो

from रातोपाटी https://ift.tt/3ckYpBj

Post a Comment

0 Comments