शीतल निवासबाट राष्ट्रिय अभिलेखालय पुर्याइएका ऐतिहासिक हजारौँ दस्तावेज बन्द कोठामा थन्क्याएर राखिएको छ । ती दस्तावेजमाथि अनुसन्धानकर्ताको पहुँच नपुग्दा कतिपय इतिहासका पाना खुल्न पाएका छैनन् । परराष्ट्र मन्त्रालय रहेको महाराजगञ्जस्थित शीतल निवासलाई राष्ट्रपतिको कार्यालय बनाइएपछि २०६७ सालमा ती दस्तावेज संरक्षणका लागि अभिलेखालयमा ल्याइएको थियो । अभिलेखालयभित्रको एउटा कोठामा पोका बनाएर दस्तावेज राखिएको छ । दस्तावेज करिब आठ सय पोकामा छन् । अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने, &ldq
from रातोपाटी https://ift.tt/2PIUIwM
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।