केही समयअगाडि काम विशेषले नयाँ दिल्ली पुगेकी आफ्नी श्रीमतीलाई नेपाल ल्याउन कवित शर्मा (नाम परिवर्तन) लाई पीसीआर रिपोर्ट अनिवार्य भयो । तर, नयाँ दिल्लीमा कहाँ, कसरी पीसीआर गर्ने भन्ने अन्योल पर्यो । उनले यो कुरा आफ्ना एक साथीलाई भने । उनले त्यसको कुनै चिन्ता नलिन आग्रह गर्दै नाम, उमेर, ठेगाना र फोन नम्बर मागे ।कवितले श्रीमतीको नाम, ठेगाना, उमेर, सम्पर्क नम्बर सबै पठाइदिए । त्यसको दुई घण्टामा उनको इमेल ठेगानामा एउटा पेपर आयो । पेपर उनकै श्रीमतीको पीसीआर रिपोर्टको थियो, जहाँ नेगेटिभ उल्ले
from रातोपाटी https://ift.tt/2QpS6En
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।