ब्रेकिङ न्युज

6/recent/ticker-posts

ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै

 जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ ।संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । बाँकी ३२ सांसदमध्ये पूर्वराजपाबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन् । गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो ।जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केह

from रातोपाटी https://ift.tt/32pYnCw

Post a Comment

0 Comments