ब्रेकिङ न्युज

6/recent/ticker-posts

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरीको   डाक्नेश्वरी   नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना  सङ्क्रमण  पुष्टि  भएको  स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल  यादवले  जानकारी  दिए । सुनसरीको  बीपी  कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।वृद्ध महिल

from रातोपाटी https://ift.tt/3sSEP4n

Post a Comment

0 Comments