राष्ट्रिय फूल लालीगुराँस प्रशस्त फूल्ने उत्तरी मकवानपुरको थाहानगरमा हिजोआज स्कुले बालबालिका गुराँस बिक्री गर्न सडकमा उभिएर गाडी रोकिने प्रतीक्षामा देखिन्छन् । यसरी टिपिँदा गुराँसको प्राकृतिक सौन्दर्यमा ह्रास आए पनि कुनै पनि निकाय सचेत देखिएका छैनन् । गुराँस फूल्ने विभिन्न स्थानमा फूल टिप्नेलाई नगद जरिवानाको कारबाही गर्ने गरिए पनि मकवानपुरको थाहा नगरमा यस्तो छैन । नगरस्थित ऋषेश्वर सामुदायिक वन अध्यक्ष हिरेन्द्र रायमाझीले गुराँसका फूल टिप्दा जरिवाना लिने नगरिएको बताउनुभयो । नियम बनाउन सब&nda
from रातोपाटी https://ift.tt/39K1Tvv
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।