ब्रेकिङ न्युज

6/recent/ticker-posts

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र ओम्नी प्रकरणमा मुछिएका नै लेखा समितिमा सिफारिस

एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ ।ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतमलाई पनि लेखा समिति सदस्यमा राख्न एमाले संसदीय दलले बुधबार संसद् सचिवालयलाई सिफारिस गरेको छ ।बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला

from रातोपाटी https://ift.tt/3sY5kWZ

Post a Comment

0 Comments