ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

वि.सं.२०७७ साल चैत्र २२ गते । आईतबार । ईश्वी सन् २०२१ अप्रिल ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–सप्तमी,०८ घडी ३९ पला,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– मूल,०४ घडी १६ पला,बिहान ०७ बजेर ३६ मिनेट उप्रान्त पूर्वाषाढा । योग– परिध,४३ घडी १४ पला,बेलुकी ११ बजेर ११ मिनेट उप्रान्त शिव । करण–बव,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त बालव,बेलुकी ०८ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि

from रातोपाटी https://ift.tt/3fGsJsa

Post a Comment

0 Comments