ब्रेकिङ न्युज

6/recent/ticker-posts

तेस्रो मुलुक उड्न प्रतिबन्ध

कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । सरकारको निणर्यसँगै आज बुधबार मध्यरात १२ बजेबाट त्रिभुवन विमानस्थललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको हो ।बाहिरबाट आउने यात्रुबाट थप कोरोना संक्रमण फैलाउन सक्ने जोखिम न्यूनीकरणको उपायस्वरूप अध्यागमन विभागले अन्तर्राष्ट्रिय उडान भर्नेलाई यस्तो जानकारी गराएको छ ।विभागले पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएकाले अर्क

from रातोपाटी https://ift.tt/3u0vCZ4

Post a Comment

0 Comments