ब्रेकिङ न्युज

6/recent/ticker-posts

आइपीएलमा चेन्नाईको पहिलो जीत, पन्जाब ६ विकेटले पराजित

काठमाडौं । चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो जित निकालेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा आफ्नो दोस्रो खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । पन्जाबले दिएको १०७ रनको विजयी लक्ष्य  चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईका लागि फाफ डु प्लेसिस ३६ र मोईन अली ४६ रनको योगदान दिए । यस्तै रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए भने साम करन ५ रनमा अविजित रहे । पन्जाबका मोहम्मद शामीले २ व

from रातोपाटी https://ift.tt/3agsUqs

Post a Comment

0 Comments