ब्रेकिङ न्युज

6/recent/ticker-posts

हालान्डको कीर्तिमानी गोलमा १० खेलाडीमा सिमित डर्टमण्डलाई राहत

१० खेलाडीमा सिमित बोरुसिया डर्टमण्डले वुल्फसवर्गलाई हराउँदै शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ । स्टार खेलाडी अर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि डर्टमण्ड खेलमा विजयी बनेको हो ।खेलको १२ औँ मिनेटमा हालान्डले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डर्टमन्डलाई अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुवातमा नै जुड बलिङहम आफ्नो करियरमा पहिलो पटक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि डर्टमण्ड १० खेलाडीमा सिमिति बन्यो ।यद्यपि, हालान्डले सिजनको २५ औँ गोल गर्दै डर्टमण्डको जीत सुनिश्चित गरे । योसँगै उन

from रातोपाटी https://ift.tt/3u2kgni

Post a Comment

0 Comments